योना १:१, २ पवित्र बाइबल नयाँ संसार अनुवाद १ अमित्तैका छोरा योनाकहाँ*+ यहोवा परमेश्वरको यो वचन आयो: २ “उठ, त्यो ठूलो सहर निनवेमा जाऊ।+ त्यसविरुद्ध न्यायदण्ड घोषणा गर किनकि त्यहाँका मानिसहरू कत्ति दुष्ट भएका छन्, मैले देखेको छु।”
१ अमित्तैका छोरा योनाकहाँ*+ यहोवा परमेश्वरको यो वचन आयो: २ “उठ, त्यो ठूलो सहर निनवेमा जाऊ।+ त्यसविरुद्ध न्यायदण्ड घोषणा गर किनकि त्यहाँका मानिसहरू कत्ति दुष्ट भएका छन्, मैले देखेको छु।”