-
लुका ११:३२पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३२ न्यायको बेला निनवेका मानिसहरू यो पुस्तासँगै खडा हुनेछन् र यसलाई दोषी ठहराउनेछन् किनभने योनाले प्रचार गर्दा तिनीहरूले पश्चात्ताप गरे।+ तर हेर! योनाभन्दा पनि ठूलो कोही एक जना यहाँ छ।
-