योना ३:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ त्यसैले योना उठे र यहोवा परमेश्वरले आज्ञा गर्नुभएअनुसारै+ निनवे गए।+ निनवे निकै ठूलो सहर थियो,* त्यसको वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्न तीन दिन हिँड्नुपर्थ्यो।
३ त्यसैले योना उठे र यहोवा परमेश्वरले आज्ञा गर्नुभएअनुसारै+ निनवे गए।+ निनवे निकै ठूलो सहर थियो,* त्यसको वल्लो छेउदेखि पल्लो छेउसम्म पुग्न तीन दिन हिँड्नुपर्थ्यो।