प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यहोसु ७:१४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १४ भोलि बिहान तिमीहरू आ-आफ्नो कुलअनुसार भेला होओ। यहोवा परमेश्‍वरले जुन कुललाई छान्‍नुहुन्छ,+ त्यो कुल अगाडि आओस्‌। अनि त्यस कुलबाट जुन घरानालाई यहोवा परमेश्‍वरले छान्‍नुहुन्छ, त्यस घरानाका परिवारहरू अगाडि आऊन्‌। अनि त्यसमध्ये जुन परिवारलाई यहोवा परमेश्‍वरले छान्‍नुहुन्छ, त्यस परिवारका सदस्य एक-एक गरी अगाडि आऊन्‌।

  • यहोसु ७:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ अन्तमा यहोसुले जब्दैको परिवारका सदस्यहरूलाई अगाडि आउन लगाए र त्यसबाट आकान छानिए।+ तिनी यहुदाको कुलका जेरहका वंशका जब्दैका नाति र कर्मिका छोरा थिए।

  • १ समुएल १४:४२, ४३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४२ तब साउलले भने: “म र मेरो छोरा जोनाथनमध्ये दोषी को हो, त्यो पत्ता लगाउन गोला हाल्नुहोस्‌।”+ गोला जोनाथनको नाममा पऱ्‍यो। ४३ त्यसपछि साउलले जोनाथनलाई सोधे: “तिमीले के गऱ्‍यौ, मलाई भन।” जोनाथनले जवाफ दिए: “मैले मेरो लौरोको टुप्पोले अलिकता मह चाखेको मात्र हुँ।+ म मर्न तयार छु।”

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने