प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २८:३८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३८ “तिमीहरूले खेतमा धेरै बिउ छर्नेछौ तर थोरै मात्र बाली भित्र्याउनेछौ+ किनभने सलहले तिमीहरूको बाली स्वाहा पार्नेछ।

  • यर्मिया १२:१३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १३ तिनीहरूले गहुँ छरे तर काँडा पो कटनी गरे।+

      तिनीहरूले घोटिएर काम गरे तर केही फाइदा भएन।

      यहोवा तिनीहरूसित असाध्यै रिसाउनुभएकोले

      तिनीहरूको उब्जनी राम्रो हुनेछैन र तिनीहरू लाजमा पर्नेछन्‌।”

  • योएल १:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० खेत उजाड पारिएको छ, जमिनले शोक गर्दै छ+

      किनकि अन्‍न नष्ट भएको छ, नयाँ मद्य सुकेर गएको छ र तेल रित्तिएको छ।+

  • आमोस ५:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तिमीहरू गरिबहरूबाट खेतबारीको चर्को कुत* उठाउँछौ;

      तिनीहरूको बाली तिमीहरू तिरोको रूपमा लिन्छौ।+

      त्यसैले तिमीहरू आफ्नो ढुङ्‌गाको घरमा बास गर्न पाउनेछैनौ+

      अनि आफूले लगाएको असल अङ्‌गुर बगानको मद्य पनि तिमीहरूले पिउन पाउनेछैनौ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने