यसैया २०:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्गै* अनि खाली खुट्टा हिँडे।
२ त्यसबेला यहोवाको यो वचन आमोजका छोरा यसैयाकहाँ+ आयो: “जाऊ, कम्मरको भाङ्ग्रा फुकाल र खुट्टाको जुत्ता खोल।” अनि तिनले त्यसै गरे। तिनी नाङ्गै* अनि खाली खुट्टा हिँडे।