-
यसैया २६:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ हे यहोवा, तपाईँले आफ्नो हात उठाउनुभएको छ तर तिनीहरूले देख्दैनन्।+
आफ्ना मानिसहरूको निम्ति तपाईँको जोस तिनीहरूले देख्नेछन् र लाजमा पर्नेछन्।
हो, शत्रुहरूको निम्ति तपाईँले साँचेर राख्नुभएको आगोले तिनीहरूलाई खरानी बनाउनेछ।
-
-
यसैया ६६:१८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१८ मलाई तिनीहरूको काम र विचार थाह छ। त्यसैले म सबै जाति र भाषाका मानिसहरूलाई भेला गर्न आउँदै छु। तिनीहरू आउनेछन् र मेरो महिमा देख्नेछन्।”
-