प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ३२:२४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ हेर्नुहोस्‌! शत्रुहरूले यो सहर कब्जा गर्नलाई घेरा-मचान* बनाएका छन्‌।+ अनि तरबार,+ अनिकाल र रुढीले* गर्दा+ यो सहर ती कल्दियालीहरूको हातमा परेरै छोड्‌नेछ, जो यस सहरविरुद्ध लडिरहेका छन्‌। तपाईँले भन्‍नुभएका सबै कुरा पूरा भएका छन्‌, ती तपाईँ आफैले देखिरहनुभएको छ।

  • यर्मिया ५२:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ आखिरमा सहरको पर्खाल भत्काइयो। अनि कल्दियालीहरूले सहरलाई घेरिरहेकै बेला यरुसलेमका सबै सिपाही राती सहरबाट भागे। तिनीहरू राजाको बगैँचानजिकै भएका दुई वटा पर्खालबीचको ढोकाबाट छिरे र अराबाह जाने बाटोतिर गए।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने