प्रस्थान १९:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+
१६ तेस्रो दिन बिहान मेघ गर्ज्यो, बिजुली चम्क्यो र डाँडामा कालो बादल मडारिन थाल्यो।+ अनि सिङ फुकेको ठूलो आवाज पनि सुनियो। यो देखेर छाउनीमा भएका सबै मानिस डरले थरथर काम्न थाले।+