भजन ११४:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ११४ जब इस्राएल मिश्रबाट निस्कियो,+जब याकुबको घराना विदेशी भाषा बोल्ने मानिसहरूको बीचबाट निस्कियो, भजन ११४:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ पहाडहरू थुमाजस्तै+अनि डाँडाहरू पाठाजस्तै उफ्रिन थाले। नहुम १:५ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ उहाँले गर्दा पहाडहरू काँप्छन् अनि डाँडाहरू पग्लिन्छन्।+ उहाँको सामुन्ने पृथ्वी काँप्छ अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्।+
५ उहाँले गर्दा पहाडहरू काँप्छन् अनि डाँडाहरू पग्लिन्छन्।+ उहाँको सामुन्ने पृथ्वी काँप्छ अनि जमिन र त्यसमा बस्ने सबै थरथराउँछन्।+