यहोसु १०:१२ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ यहोवा परमेश्वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे: “हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+ हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”
१२ यहोवा परमेश्वरले एमोरीहरूलाई इस्राएलीहरूको सामने हराउनुभएको दिन यहोसुले यहोवा परमेश्वरलाई इस्राएलीहरूको अगाडि यस्तो बिन्ती गरे: “हे सूर्य, तिमी गिबोनमाथि+ अडिरह!+ हे चन्द्रमा, तिमी ऐय्यालोन बेँसीमाथि अडिरह!”