यर्मिया ४:१३ पवित्र बाइबल नयाँ संसार अनुवाद १३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्, उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्।+ उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्।+ धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ। विलाप ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+ तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे। इजकिएल १७:३ पवित्र बाइबल नयाँ संसार अनुवाद ३ तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ठूला-ठूला र लामा-लामा पखेटा भएको अनि रङ्गीबिरङ्गी प्वाँख भएको एउटा ठूलो चील+ लेबनानमा आयो+ र देवदारको रूखको टुप्पो चुँडायो।+
१३ हेर, तिमीहरूका शत्रुहरू कालो बादलसरी आउनेछन्, उनीहरूका रथहरू आँधीबेहरीझैँ आउनेछन्।+ उनीहरूका घोडाहरू चीलभन्दा तेज छन्।+ धिक्कार हामीलाई! किनभने हामी नाश हुने भयौँ।
१९ हामीलाई खेद्नेहरू आकाशका चीलहरूभन्दा तेज थिए।+ तिनीहरूले हामीलाई पहाडहरूमा खेदे र एकलास ठाउँमा ढुकेर बसे।
३ तिमीले भन्नू, ‘ब्रह्माण्डका मालिक यहोवा यसो भन्नुहुन्छ: “ठूला-ठूला र लामा-लामा पखेटा भएको अनि रङ्गीबिरङ्गी प्वाँख भएको एउटा ठूलो चील+ लेबनानमा आयो+ र देवदारको रूखको टुप्पो चुँडायो।+