-
२ राजा २५:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ तिनीहरूले सिदकियाहका छोराहरूलाई उनकै आँखाको सामुन्ने मारे। नबुकद्नेजरले सिदकियाहको आँखा फुटाइदिए अनि उनलाई तामाको साङ्लाले बाँधेर बेबिलोन लगे।+
-
-
यर्मिया ३९:६पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
६ बेबिलोनका राजाले रिब्लाहमा सिदकियाहका छोराहरूलाई तिनकै आँखाको सामने मार्न लगाए। साथै बेबिलोनका राजाले यहुदाका सबै गण्यमान्य मानिसलाई पनि मारे।+
-