प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ राजा २२:१६
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १६ “यहोवा परमेश्‍वर भन्‍नुहुन्छ, ‘म यस ठाउँमाथि र यहाँका बासिन्दाहरूमाथि विपत्ति ल्याउनेछु। यहुदाका राजाले पढेको पुस्तकमा लेखिएका सबै कुरा पूरा हुनेछ।+

  • यसैया ६:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ त्यो सुनेर मैले सोधेँ: “कतिन्जेल, हे यहोवा?” अनि उहाँले भन्‍नुभयो:

      “जबसम्म सहरहरू तहसनहस भएर सुनसान हुँदैनन्‌,

      घरहरू खाली हुँदैनन्‌

      र भूमि उजाड हुँदैन;+

  • यर्मिया ६:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    •  ८ हे यरुसलेम, चेतावनी सुन नत्र त मलाई तिमीदेखि घिन लाग्नेछ र म तिमीलाई फर्केर पनि हेर्नेछैनँ;+

      म तिमीलाई कोही पनि नबस्ने निर्जनभूमि बनाउनेछु।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने