-
यर्मिया ३०:७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
७ हाय! त्यो अत्यन्तै भयानक दिन हुनेछ।+
त्योजस्तो भयानक दिन अरू छँदै छैन।
त्यो दिन याकुबलाई साह्रै कष्ट हुनेछ।
तर म तिनलाई जोगाउनेछु।”
-