यर्मिया ४:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ हाय! मेरो हृदय!* मेरो हृदय बेचैन छ! मेरो हृदय पीडाले छटपटाइरहेको छ। मुटुको धड्कन झन्झन् बढ्दै छ। म चुप लाग्न सक्दिनँ किनभने मैले सिङ फुकेको आवाज सुनेको छु, युद्धको बिगुल फुकेको आवाज* सुनेको छु।+
१९ हाय! मेरो हृदय!* मेरो हृदय बेचैन छ! मेरो हृदय पीडाले छटपटाइरहेको छ। मुटुको धड्कन झन्झन् बढ्दै छ। म चुप लाग्न सक्दिनँ किनभने मैले सिङ फुकेको आवाज सुनेको छु, युद्धको बिगुल फुकेको आवाज* सुनेको छु।+