प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४८:२६, २७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २६ ‘त्यसलाई मात्तिनेगरि पिलाऊ+ किनकि आफैलाई उचालेर त्यो यहोवाविरुद्ध खडा भएको छ।+

      मोआब आफ्नै बान्तामा लडीबुडी गर्दै छ

      र त्यो हाँसोको पात्र भएको छ।

      २७ तैँले इस्राएललाई हाँसोमा उडाएको थिइनस्‌?+

      के इस्राएल चोरहरूमाझ फेला परेको थियो र?

      त्यसोभए तैँले किन त्यसलाई देखेर आफ्नो मुन्टो हल्लाइस्‌ अनि किन त्यसको विरुद्धमा बोलिस्‌?

  • इजकिएल २५:८, ९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ “ब्रह्‍माण्डका मालिक यहोवा यसो भन्‍नुहुन्छ: ‘मोआब+ र सेइरले+ “यहुदाको घराना पनि अरू जातिजस्तै त हो नि” भनेकोले ९ म मोआबको पाखा—त्यसको सिमानामा रहेका सुन्दर-सुन्दर सहरहरू बेथ-यसिमोथ, बाआल-मोन र किर्यथैमसमेत+ शत्रुहरूका लागि खुला छोडिदिनेछु।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने