-
यर्मिया ३२:२३पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२३ अनि तिनीहरू आएर यो देशलाई आफ्नो अधिकारमा लिए तर तिनीहरूले तपाईँको कुरा सुनेनन् र तपाईँका आज्ञाहरूलाई बेवास्ता गरे। तपाईँले आज्ञा गर्नुभएको कुनै पनि कुरा तिनीहरूले पालन गरेनन्। त्यसैले तपाईँले तिनीहरूमाथि यी सबै विपत्ति ल्याउनुभयो।+
-