विलाप २:१४ पवित्र बाइबल नयाँ संसार अनुवाद १४ तिम्रा भविष्यवक्ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+ तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+ बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+
१४ तिम्रा भविष्यवक्ताहरूले देखेका दर्शनहरू झूटा र अर्थहीन थिए;+ तिनीहरूले तिम्रो गल्ती औँल्याएनन्, त्यसैले तिमी कैदमा पर्नदेखि जोगिएनौ।+ बरु तिनीहरूले तिमीलाई भ्रममा पार्ने झूटा दर्शनहरू बताइरहे।+