यसैया १०:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ किनकि ए इस्राएल!तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनितिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्।+तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्चित भइसकेको छ,+सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+ मिका ४:७ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ खोच्याएर हिँड्नेहरूलाई म बाँकी राख्नेछु+ अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्तिशाली राष्ट्र बनाउनेछु;+ अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ, अहिले र सदासर्वदा।
२२ किनकि ए इस्राएल!तिम्रा मानिसहरू समुद्रका बालुवाजत्तिकै भए पनितिनीहरूमध्ये एकदमै थोरै मात्र फर्कनेछन्।+तिम्रा मानिसहरूको कुनै नामोनिसान बाँकी नराख्ने निश्चित भइसकेको छ,+सजायको बाढीले तिनीहरूलाई छोप्नेछ।+
७ खोच्याएर हिँड्नेहरूलाई म बाँकी राख्नेछु+ अनि टाढा-टाढा लगिएकाहरूलाई एउटा शक्तिशाली राष्ट्र बनाउनेछु;+ अनि तिनीहरूमाथि यहोवाले सियोन डाँडाबाट शासन गर्नुहुनेछ, अहिले र सदासर्वदा।