जकरिया ३:८ पवित्र बाइबल नयाँ संसार अनुवाद ८ “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो। जकरिया ६:११ पवित्र बाइबल नयाँ संसार अनुवाद ११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू।
८ “‘हे प्रधानपुजारी यहोसु र उनको अगाडि बसिरहेका उनका साथीहरू हो, कृपया मेरो कुरा सुन किनकि तिमीहरू भविष्यमा हुने कुराको चिन्ह हौ। हेर! म मेरो सेवकलाई ल्याउँदै छु,+ जसको नाम टुसा+ हो।
११ तिमीले सुन र चाँदी लिनू अनि त्यसबाट एउटा मुकुट* बनाउनू र यहोजादाकका छोरा प्रधानपुजारी यहोसुको+ शिरमा त्यो पहिराइदिनू।