प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • एज्रा ३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० जब डकर्मीहरूले यहोवा परमेश्‍वरको मन्दिरको जग हाले,+ तब पुजारीहरू मन्दिरमा सेवा गर्दा लगाइने पोसाक लगाएर र हातमा बिगुल लिएर+ अनि लेवीहरू—आसापका सन्तानचाहिँ हातमा झ्याली लिएर यहोवा परमेश्‍वरको प्रशंसा गर्न खडा भए। तिनीहरूले यो इस्राएलका राजा दाउदले दिएको निर्देशनअनुसारै गरेका थिए।+

  • जकरिया ४:९
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ “यरुबाबेलको हातले यस भवनको जग हालेको हो+ अनि तिनकै हातले यो भवन बनाउने काम पूरा पनि गर्नेछ।+ अनि सेनाहरूका यहोवाले नै मलाई तिमीहरूकहाँ पठाउनुभएको हो भनी तिमीहरूले जान्‍नेछौ।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने