न्यायकर्ता ७:२२ पवित्र बाइबल नयाँ संसार अनुवाद २२ यतिन्जेल ती ३०० जनाले सिङ फुकिरहे। यहोवा परमेश्वरले शत्रुहरूको छाउनीमा खलबली मच्चाइदिनुभयो र तिनीहरूले एकअर्काविरुद्ध तरबार उठाउन थाले।+ तब शत्रुहरूको सेना जेरेराहतर्फ बेथ-सित्ताहसम्म र तब्बाथनजिकै हाबिल-मेहोलाहको+ छेउछाउसम्मै भाग्यो।
२२ यतिन्जेल ती ३०० जनाले सिङ फुकिरहे। यहोवा परमेश्वरले शत्रुहरूको छाउनीमा खलबली मच्चाइदिनुभयो र तिनीहरूले एकअर्काविरुद्ध तरबार उठाउन थाले।+ तब शत्रुहरूको सेना जेरेराहतर्फ बेथ-सित्ताहसम्म र तब्बाथनजिकै हाबिल-मेहोलाहको+ छेउछाउसम्मै भाग्यो।