-
जकरिया १:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ त्यसपछि मसित कुरा गरिरहेका स्वर्गदूतले मलाई भने: “यसो भन्दै कराऊ, ‘सेनाहरूका यहोवा भन्नुहुन्छ: “म यरुसलेम र सियोनको लागि जोसले भरिएको छु।+
-