एज्रा ५:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ५ त्यसपछि भविष्यवक्ता हाग्गै+ र इद्दोका+ नाति भविष्यवक्ता जकरियाले+ यहुदा र यरुसलेमका यहुदीहरूलाई परमेश्वरको सन्देश सुनाउन लागे। तिनीहरूले इस्राएलका परमेश्वरको नाममा सन्देश सुनाए, जो आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो।
५ त्यसपछि भविष्यवक्ता हाग्गै+ र इद्दोका+ नाति भविष्यवक्ता जकरियाले+ यहुदा र यरुसलेमका यहुदीहरूलाई परमेश्वरको सन्देश सुनाउन लागे। तिनीहरूले इस्राएलका परमेश्वरको नाममा सन्देश सुनाए, जो आफ्ना मानिसहरूको साथमा हुनुहुन्थ्यो।