हाग्गै २:१९ पवित्र बाइबल नयाँ संसार अनुवाद १९ के भण्डारमा* बिउ अझै बाँकी छ?+ के अङ्गुर, अन्जिर, अनार र जैतुनको बोटमा फल लागेको छ र? तर आजदेखि म तिमीहरूमाथि आशिष् बर्साउनेछु।’”+
१९ के भण्डारमा* बिउ अझै बाँकी छ?+ के अङ्गुर, अन्जिर, अनार र जैतुनको बोटमा फल लागेको छ र? तर आजदेखि म तिमीहरूमाथि आशिष् बर्साउनेछु।’”+