लेवी २६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ म ठीक-ठीक समयमा वर्षा गराउनेछु+ र जमिनले उब्जनी दिनेछ+ अनि बोटबिरुवाले प्रशस्त फल दिनेछ। व्यवस्था २८:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष् पर्नेछ।+ यसैया ३०:२३ पवित्र बाइबल नयाँ संसार अनुवाद २३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+
४ “तिमीहरूका छोराछोरी, तिमीहरूको खेतको उब्जनी, तिमीहरूका बाछाबाछी र तिमीहरूका पाठापाठीमाथि आशिष् पर्नेछ।+
२३ तिमीले छरेको बिउ पानीले भिजोस् भनेर परमेश्वरले झरी पठाउनुहुनेछ।+ जमिनले प्रशस्तै उब्जनी दिनेछ।+ त्यस दिन तिम्रा वस्तुभाउ ठूलठूला चरनमा चर्नेछन्।+