प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • उत्पत्ति २२:१८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १८ तिम्रै सन्तानमार्फत+ पृथ्वीका सबै जातिले आशिष्‌ पाउनेछन्‌ किनभने तिमीले मेरो कुरा सुन्यौ।’”+

  • यसैया १९:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यस दिन इस्राएल पनि मिश्र र अस्सेरियासित मिल्नेछ+ अनि सारा पृथ्वीको लागि आशिष्‌ साबित हुनेछ। २५ किनकि सेनाहरूका यहोवाले तिनीहरूलाई यसो भन्दै आशिष्‌ दिनुहुनेछ: “हे मिश्र, मेरा मानिसहरू! हे अस्सेरिया, मेरो हातको काम! अनि हे इस्राएल, मेरो उत्तराधिकार! तिमीहरू धन्यका होओ!”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने