यसैया ४३:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+उनै परमेश्वर यहोवा यसो भन्नुहुन्छ:“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+मैले तिमीलाई नामै काढेर बोलाएको छु।तिमी मेरै हौ। सपन्याह ३:१६ पवित्र बाइबल नयाँ संसार अनुवाद १६ त्यस दिन यरुसलेमलाई यसो भनिनेछ: “ए सियोन, नडराऊ।+ तिम्रा हातहरूलाई लुला हुन नदेऊ।
४३ हे याकुब, जसले तिमीलाई सृष्टि गर्नुभयो,हे इस्राएल, जसले तिमीलाई बनाउनुभयो,+उनै परमेश्वर यहोवा यसो भन्नुहुन्छ:“नडराऊ, मैले तिमीलाई मोल तिरेर छुटाएको छु।+मैले तिमीलाई नामै काढेर बोलाएको छु।तिमी मेरै हौ।