-
यसैया ४५:१४पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१४ यहोवा यसो भन्नुहुन्छ:
“मिश्रको आम्दानी* र इथियोपियाको मालसामान* अनि सबाका अग्ला कदका मानिसहरू
तिमीकहाँ आउनेछन् र ती सबै तिम्रा हुनेछन्।
तिनीहरूलाई साङ्लाले बाँधिनेछ र तिनीहरू तिम्रो पछिपछि हिँड्नेछन्।
तिनीहरू तिमीसामु आएर निहुरिनेछन्।+
तिमीसामु झुक्दै तिनीहरूले यसो भन्नेछन्: ‘साँच्चै, परमेश्वर तपाईँसित हुनुहुन्छ।+
उहाँबाहेक अरू कोही छैन, अरू कुनै ईश्वर छैन।’”
-