-
मिका ४:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ थुप्रै राष्ट्र तिमीविरुद्ध जम्मा हुनेछन्।
तिनीहरूले भन्नेछन्, ‘त्यसलाई बिटुलो पारियोस्
अनि हामीले आफ्नै आँखाले सियोनमाथि यी सबै भएको देख्न पाऔँ।’
-