प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • १ समुएल १७:४५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४५ दाउदले त्यस पलिस्तियालीलाई यस्तो जवाफ दिए: “तँ मसित लड्‌न तरबार, भाला र बर्छी लिएर आएको छस्‌।+ तर म भने सेनाहरूका यहोवाको नाममा आएको छु! इस्राएलीहरूको फौजका ती परमेश्‍वरको नाममा,+ जसलाई तैँले चुनौती दिएको छस्‌।+

  • होसे १:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तर यहुदाको घरानालाई म कृपा देखाउनेछु+ र तिनीहरूलाई म यहोवा तिनीहरूका परमेश्‍वरले बचाउनेछु;+ धनु, तरबार, लडाइँ, घोडा वा घोडचढीद्वारा होइन।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने