प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • यर्मिया ४१:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४१ एलिसामाका नाति, नेथन्याहका छोरा इस्माएल+ राजघरानाका सदस्य थिए। तिनी राजाका प्रमुख मानिसहरूमध्ये एक थिए। सातौँ महिनामा तिनी १० जना मानिससित मिस्पामा अहिकामका छोरा गदल्याहकहाँ आए।+ मिस्पामा गदल्याहसँगै बसेर खाना खाइरहेको बेला २ नेथन्याहका छोरा इस्माएल र तिनीसितै आएका १० जना मानिस उठे र अहिकामका छोरा गदल्याहलाई तरबारले मारे। यसरी यहुदाको रेखदेख गर्न बेबिलोनका राजाले नियुक्‍त गरेका मानिसको इस्माएलले हत्या गरे।

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने