२ इतिहास ७:१ पवित्र बाइबल नयाँ संसार अनुवाद ७ सुलेमानले प्रार्थना गरेर सिद्ध्याउनेबित्तिकै+ स्वर्गबाट आगोको मुस्लो झऱ्यो+ अनि अग्निभेटी र बलिलाई भस्म गऱ्यो। अनि पूरै भवन यहोवा परमेश्वरको महिमाले भरियो।+
७ सुलेमानले प्रार्थना गरेर सिद्ध्याउनेबित्तिकै+ स्वर्गबाट आगोको मुस्लो झऱ्यो+ अनि अग्निभेटी र बलिलाई भस्म गऱ्यो। अनि पूरै भवन यहोवा परमेश्वरको महिमाले भरियो।+