यसैया ४३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+ यसैया ४६:४ पवित्र बाइबल नयाँ संसार अनुवाद ४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+ याकुब १:१७ पवित्र बाइबल नयाँ संसार अनुवाद १७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+
१० यहोवा घोषणा गर्नुहुन्छ, “तिमीहरू मेरा साक्षी हौ,+तिमीहरूले मलाई चिन्न र ममाथि विश्वास* गर्न सकर म त्यही हुँ भन्ने कुरा बुझ्न सक भनेर+मैले तिमीहरूलाई आफ्नो सेवकको रूपमा छानेको हुँ।+मेरो अघि कुनै ईश्वर थिएनन त मेरो पछि कोही हुनेछ।+
४ तिमीहरूको बुढेसकालसम्म पनि म उही हुनेछु;+तिमीहरूको कपाल फुल्दासम्म पनि म तिमीहरूलाई बोकिरहनेछु।अहिलेसम्म गरेझैँ म तिमीहरूलाई बोक्नेछु, हेरचाह गर्नेछु र बचाउनेछु।+
१७ हरेक असल वरदान र हरेक उत्तम उपहार हामी माथिबाट अर्थात् आकाशका ज्योतिहरूका बुबाबाट+ पाउँछौँ।+ उहाँ सरिरहने छायाजस्तो परिवर्तन भइरहनुहुन्न।+