प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • २ इतिहास ३१:११
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ११ तब हिजकियाहले तिनीहरूलाई यहोवा परमेश्‍वरको भवनमा भण्डारहरू* बनाउन आदेश दिए+ र तिनीहरूले ती बनाए।

  • नहेम्याह १२:४४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४४ त्यही दिन केही पुरुषलाई भण्डार-घरहरूको+ रेखदेख गर्न खटाइयो। ती भण्डार-घरहरूमा मानिसहरूले दिएको दान,+ उब्जनीको पहिलो फल+ र दशांश राखिन्थ्यो।+ ती पुरुषहरूले विभिन्‍न सहरको उब्जनीबाट पुजारीहरू तथा लेवीहरूको निम्ति व्यवस्थामा जति अंश तोकिएको थियो,+ त्यति अंश भण्डार-घरहरूमा ल्याएर राख्नुपर्थ्यो।+ यहुदाका मानिसहरूले यी सबै खुसीसाथ दिए किनकि पुजारीहरू र लेवीहरूले मन्दिरमा सेवा गरेका हुनाले तिनीहरू अत्यन्तै खुसी थिए।

  • नहेम्याह १३:१०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • १० लेवीहरूलाई उनीहरूको भाग+ दिइएको रहेनछ;+ त्यसैले लेवीहरू र गायकहरूले परमेश्‍वरको भवनमा सेवा गर्न छोडेर आ-आफ्नो खेतमा काम गर्न गएका रहेछन्‌ भनेर पनि मैले थाह पाएँ।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने