योएल २:३१ पवित्र बाइबल नयाँ संसार अनुवाद ३१ यहोवाको महान् र भयानक दिन आउनुअघि+ सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ।+ प्रेषित २:२० पवित्र बाइबल नयाँ संसार अनुवाद २० यहोवाको* महान् र महिमित दिन आउनुअघि सूर्य अन्धकारमा र चन्द्रमा रगतमा परिणत हुनेछ। २ पत्रुस ३:१० पवित्र बाइबल नयाँ संसार अनुवाद १० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+
१० तर यहोवा* परमेश्वरको दिन+ चोर आएझैँ आउनेछ।+ त्यस दिन आकाश ठूलो गर्जनसहित बितेर जानेछ+ तर तत्त्वहरूचाहिँ प्रचण्ड तापले गर्दा पग्लनेछन् अनि पृथ्वी र त्यहाँ गरिएका कामहरू पर्दाफास हुनेछन्।+