-
मर्कुस १०:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तब पत्रुसले उहाँलाई भन्न थाले: “हेर्नुहोस्! हामी सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+
-
-
लुका १८:२८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२८ तब पत्रुसले भने: “हेर्नुहोस्! हामी आफ्नो सबै कुरा छोडेर तपाईँको पछि लागेका छौँ।”+
-