५५ येसुको सेवासुसार गर्न गालिलबाट उहाँसँगै आएका थुप्रै स्त्रीले पनि टाढैबाट हेरिरहेका थिए।+५६ ती स्त्रीहरूमध्ये मरियम मग्दलिनी, याकुब र योसिकी आमा मरियम अनि याकुब र युहन्नाकी आमा* पनि थिए।+
३५ तब जब्दिका दुई छोरा याकुब र युहन्ना+ उहाँकहाँ आए र यसो भने: “हे गुरु, हामी तपाईँसित जे माग्छौँ, हाम्रो लागि त्यो पूरा गरिदिनुहोस् भन्ने हामी चाहन्छौँ।”+