-
मर्कुस १:१९, २०पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ अलि पर पुगेपछि उहाँले याकुब र तिनका भाइ युहन्नालाई देख्नुभयो, जो जब्दिका छोराहरू थिए। तिनीहरू डुङ्गामा बसेर आफ्नो जाल तुन्दै थिए।+ २० तिनीहरूलाई देख्नेबित्तिकै उहाँले तिनीहरूलाई बोलाउनुभयो। अनि तिनीहरू आफ्नो बुबा जब्दिलाई डुङ्गामा ज्यालादारी कामदारहरूसितै छोडेर उहाँको पछि लागे।
-