प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • व्यवस्था २४:१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ “कुनै पुरुषले विवाह गऱ्‍यो तर पछि आफ्नी पत्नीमा केही खराबी भेट्‌यो र ऊ पत्नीसित सन्तुष्ट भएन भने उसले छोडपत्र बनाओस्‌ र त्यो छोडपत्र पत्नीलाई देओस्‌।+ त्यसपछि उसले पत्नीलाई घरबाट निकालिदेओस्‌।+

  • मत्ति १९:३
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ३ तब फरिसीहरू उहाँकहाँ आए र उहाँको परीक्षा लिने मनसायले यस्तो प्रश्‍न गरे: “के एक जना पुरुषले जुनसुकै कारण देखाएर आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो?”+

  • मत्ति १९:८
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ८ उहाँले तिनीहरूलाई भन्‍नुभयो: “तिमीहरूको हृदय कठोर भएकोले मोसाले तिमीहरूलाई पत्नीसित सम्बन्धविच्छेद गर्ने छुट दिएका हुन्‌+ तर सुरुदेखि त यस्तो थिएन।+

  • मर्कुस १०:२
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २ तब फरिसीहरू उहाँकहाँ आए अनि उहाँको परीक्षा लिन “के एक जना पुरुषले आफ्नी पत्नीसित सम्बन्धविच्छेद गर्नु ठीक हो” भनी सोधे।+

  • मर्कुस १०:४
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ४ तिनीहरूले भने: “मोसाले छोडपत्र लेखेर पत्नीसित सम्बन्धविच्छेद गर्ने अनुमति दिएका थिए।”+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने