प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • प्रस्थान २१:२४, २५
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २४ त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात, खुट्टाको साटो खुट्टा,+ २५ डामको साटो डाम, चोटको साटो चोट अनि कुटाइको साटो कुटाइ होस्‌।

  • लेवी २४:२०
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २० यदि उसले हड्डी भाँचिदिएको थियो भने उसको पनि हड्डी भाँचियोस्‌। त्यसैगरि आँखाको साटो आँखा, दाँतको साटो दाँत अर्थात्‌ उसले जे गरेको थियो, उसलाई पनि त्यसै गरियोस्‌।+

  • व्यवस्था १९:२१
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • २१ तिमीहरूले झूटो आरोप लगाउने मानिसलाई फिटिक्कै दया नदेखाउनू।+ बरु बदलास्वरूप ज्यानको साटो ज्यान, आँखाको साटो आँखा, दाँतको साटो दाँत, हातको साटो हात र खुट्टाको साटो खुट्टा लिनू।+

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने