-
व्यवस्था २३:१९पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
१९ “तिमीहरूले आफ्ना इस्राएली दाजुभाइलाई ऋण दिँदा त्यसको ब्याज नलिनू,+ चाहे त्यो ऋण पैसा होस्, खानेकुरा होस् वा ब्याज लिन सकिने किसिमको ऋण नै किन नहोस्।
-