-
२ इतिहास २१:१पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२१ त्यसपछि यहोसापात आफ्ना पितृहरूसितै सुते। तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा यहोराम राजा भए।+
-