-
लुका १८:११पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
११ फरिसीले उभिएर मनमनै यसरी प्रार्थना गर्न थाल्यो: ‘हे परमेश्वर, म तपाईँलाई धन्यवाद दिन्छु किनभने म अरू मानिसजस्तो लुटाहा, बेइमान अनि व्यभिचारी* होइनँ र म यो कर उठाउने मानिसजस्तो पनि छैनँ।
-