-
२ राजा १५:३८पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
३८ त्यसपछि योताम आफ्ना पितृहरूसितै सुते र तिनलाई दाउदनगरमा तिनका पितापुर्खाको चिहानमा गाडियो। तिनीपछि तिनका छोरा आहाज राजा भए।