एज्रा ३:२ पवित्र बाइबल नयाँ संसार अनुवाद २ साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै+ अग्निभेटी* चढाउन सकियोस् भनेर यहोजादाकका छोरा यसुआ+ र तिनका सङ्गी पुजारीहरू अनि सालतिएलका छोरा+ यरुबाबेल+ र तिनका दाजुभाइले इस्राएलका परमेश्वरको निम्ति वेदी बनाए। नहेम्याह १२:१ पवित्र बाइबल नयाँ संसार अनुवाद १२ सालतिएलका छोरा+ यरुबाबेलसँग+ अनि यसुआसँग+ यरुसलेम आएका पुजारीहरू र लेवीहरू यी थिए: सिरायाह, यर्मिया, एज्रा,
२ साँचो परमेश्वरका सेवक मोसाको व्यवस्थामा लेखिएअनुसारै+ अग्निभेटी* चढाउन सकियोस् भनेर यहोजादाकका छोरा यसुआ+ र तिनका सङ्गी पुजारीहरू अनि सालतिएलका छोरा+ यरुबाबेल+ र तिनका दाजुभाइले इस्राएलका परमेश्वरको निम्ति वेदी बनाए।
१२ सालतिएलका छोरा+ यरुबाबेलसँग+ अनि यसुआसँग+ यरुसलेम आएका पुजारीहरू र लेवीहरू यी थिए: सिरायाह, यर्मिया, एज्रा,