-
युहन्ना २०:२७पवित्र बाइबल नयाँ संसार अनुवाद
-
-
२७ त्यसपछि उहाँले थोमालाई भन्नुभयो: “तिम्रो औँला यहाँ घुसार अनि मेरो हात हेर। तिम्रो हात यता ल्याएर मेरो कोखामा हाल। अनि शङ्का गर्न छोड बरु विश्वास गर।”
-