प्रहरीधरहरा अनलाइन लाइब्रेरी
प्रहरीधरहरा
अनलाइन लाइब्रेरी
नेपाली
  • बाइबल
  • प्रकाशनहरू
  • सभाहरू
  • मर्कुस ६:७
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ७ तब उहाँले ती १२ जनालाई बोलाउनुभयो र तिनीहरूलाई दुई-दुई जना गरी पठाउन सुरु गर्नुभयो+ अनि प्रेतहरूलाई* धपाउने अख्तियार पनि दिनुभयो।+

  • लुका ९:१, २
    पवित्र बाइबल नयाँ संसार अनुवाद
    • ९ तब उहाँले ती १२ जनालाई एकसाथ बोलाउनुभयो र तिनीहरूलाई सबै प्रेत* धपाउने+ अनि रोगबिमार निको पार्ने शक्‍ति र अख्तियार दिनुभयो।+ २ अनि उहाँले तिनीहरूलाई परमेश्‍वरको राज्यको प्रचार गर्न र मानिसहरूलाई निको पार्न पठाउनुभयो

नेपाली प्रकाशनहरू (१९८०-२०२५)
बाहिरिने
प्रवेश
  • नेपाली
  • सेयर गर्ने
  • छनौटहरू
  • Copyright © 2025 Watch Tower Bible and Tract Society of Pennsylvania
  • प्रयोगका नियम तथा सर्तहरू
  • गोपनियता नीति
  • Privacy Settings
  • JW.ORG
  • प्रवेश
सेयर गर्ने