लुका १:३५ पवित्र बाइबल नयाँ संसार अनुवाद ३५ स्वर्गदूतले तिनलाई जवाफ दिए: “पवित्र शक्ति तिमीमाथि आउनेछ+ र सर्वोच्च परमेश्वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्वरको छोरा+ अनि पवित्र+ कहलाइनुहुनेछ।
३५ स्वर्गदूतले तिनलाई जवाफ दिए: “पवित्र शक्ति तिमीमाथि आउनेछ+ र सर्वोच्च परमेश्वरको सामर्थ्य तिमीमाथि बास गर्नेछ। त्यसैले जो जन्मिनुहुनेछ, उहाँ परमेश्वरको छोरा+ अनि पवित्र+ कहलाइनुहुनेछ।